

प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ



दाङ । दाङको घोराहीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ भिमसेन टोलमा डेरा गरी बस्ने रोल्पा नगरपालिका–३ का १९ वर्षीय टेकराज गुरूङ र घोराही–१५ का २५ वर्षीय तनुज श्रेष्ठ छन्।
प्रतिबन्धित लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनका आधारमा मंगलबार बेलुकी आठ बजे गुरूङको कोठा खान तलासी गर्न प्रहरी टोली पुगेको थियो।
कोठा तथा उनीहरूको शरीर खानतलासी गर्ने क्रममा श्रेष्ठको साथबाट ब्राउन सुगर बाँधेर राखेका १५ वटा पुडिया फेला परेको प्रहरीले जानकारी दिएको छ।
बरामद ब्राउन सुगर तौल गर्दा १ ग्राम ८४० मिलीग्राम भएको प्रहरीले जनाएको छ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया