

पहाडी भेगमा आंशिक बदली र तराईमा हुस्सु कायमै



काठमाण्डौ : काठमाण्डौ उपत्यकासहित पहाडी भेगमा आज पनि आंशिक बदली भएको छ । कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा केही दिनदेखि बदली भइरहेको हो ।
राम्रोसँग घाम नलाग्दा बिहान र बेलुका चिसो बढेको छ । तर दिउँसोपख भने गर्मी हुन थालेको छ । मौसम बदली भए पनि तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद् निर्मला रेग्मीले जानकारी दिनुभयो ।
तराईका विभिन्न ठाउँमा आज पनि हुस्सु र कुहिरो लागेको छ । आज कोशी र गण्डकीका हिमाली भेगमा सामान्य हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया