

कृष्णनगरबाट एक किलाे बढी चरेससहित एक महिला पक्राउ



कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ३ ट्रान्समिटर नजिकैबाट एक किलो बढी चरेस सहित एक महिला पक्राउ परेकी छिन ।
पैदल हिँडेर भारतको बढनी तर्फ जाँदै गरेको अवस्थामा भारतको उत्तर प्रदेश महादेव हिन्दुनगर पोस्ट देबरिया मुबारकपुर धरमनगर की ३० बर्षिया सरस्वती बिकलाई प्रहरीले पक्रेको हो ।
बोरामा प्लास्टिकको थैलीमा पोका पारेर लिएर गइरहेको अवस्थामा खानतलासी लिँदा १ किलो २५ ग्राम चरेस बरामद भएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीले बताए । पक्राउ परेकी बिकलाई लागु औषध मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको उनले बताए ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया