

लस एन्जलसमा डढेलो, १९ हजार मानिस विस्थापित



काठमाडौं : अमेरिकाको लस एन्जलसको जंगलमा डढेलो फैलिएको छ । हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
अहिले आगो लागेको क्षेत्र सहरबाट ४५ किलोमिटर टाढा छ ।
कास्टिक ताल नजिकैको पहाडी क्षेत्रमा डढेलो लागेको हो । डढेलो लागेको स्थान नजिकै धेरै आवासीय क्षेत्र र विद्यालयहरू छन् ।
डढेलोले आठ हजार एकडभन्दा बढी क्षेत्र जलेको छ । तीव्र हावा र सुख्खा झाडीहरूले आगो बढाउन इन्धनको रूपमा काम गरिरहेका बीबीसीले जनाएको छ ।
आगलागीबाट हालसम्म घरमा क्षति नभए पनि करिब १९ हजार बासिन्दा उक्त क्षेत्र छाड्न बाध्य भएका छन् ।
आगो निभाउन दमकलहरूको प्रयोग गरिएको छ । आगलागी भएको एक साताभन्दा बढी भइसकेको छ ।


खबर सबै
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
केशव स्मृति 9A साइट फुटबलको फाइनलमा आयोजक जिनुवा र राजपुर भिड्ने
-
सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
-
फिफा विश्वकप सुरु हुन दुई दिन बाँकी, हेरौं पूरा खेल तालिका, मिति र फाइनलको जानकारी
-
गृहमन्त्रीमा फर्कंदै सुधन गुरुङ, शपथ आजै
-
सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
-
फिफा विश्वकप सुरु हुन दुई दिन बाँकी, हेरौं पूरा खेल तालिका, मिति र फाइनलको जानकारी
-
गृहमन्त्रीमा फर्कंदै सुधन गुरुङ, शपथ आजै
-
महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी, व्यक्तिगत प्रभावमा संस्था नै बन्धक बन्ने खतरा
-
पूर्व सांसद तथा एमाले कपिलवस्तुका नेता गुप्ताको निधन
-
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित











प्रतिक्रिया