अर्घाखाँचीमा आफ्नै मामाले गरे भान्जाको हत्या !

अर्घाखाँची | अर्घाखाँचीको शितगंगा ६ सानाढुंग्रेमा आफ्नै मामाले भान्जाको हत्या गरेका छन । सानाढुंग्रे निवासी ५३ बर्षिय मामा झन्द्र बहादुर गाहाले भाजा ३५ बर्षका तिलक रेश्मीको हत्या गरेका हुन ।
२७ गते रेश्मीको शब स्थानियले देखे पछि प्रहरीलाइ खबर गरेका थिए । इलाका प्रहरी कार्यालय ठाडाको प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा उनका मामा गाहाको संका लागे पछि नियन्त्रणमा लिएको थियो ।

खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु

प्रतिक्रिया