
कपिलवस्तुमा जबरजस्ती करणीका फरार आरोपी पक्राउ, पीडितलाई न्यायको आश!

कपिलवस्तु | कपिलवस्तुमा जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । कपिलवस्तु नगरपालिका वडा नम्बर १० पचेहरा बस्ने ३८ वर्षिय त्रियुगी केवटलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई २०८० असोज २५ गतेको फैसला अनुसार जबरजस्ती करणी मुद्धामा ७ वर्ष कैद सजाय तोकिएको थियो । केवट अदालतको फैसला संगै फरार थिए ।
केवटलाई यहि कार्तिक १३ गते इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले पचेहरामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । उनलाई जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया