

राष्ट्रिय युवा संघ नेपाले संबिधानदिवसको उत्साह बढ़ायो ।

राष्ट्रिय युवा संघ नेपाल, कपिलवस्तुद्धारा संबिधान दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।
आज मिति २०८१ आश्विन ३ गते बाणगंगा ७, कपिलवस्तु, कोइली बनगाई चोकमा राष्ट्रिय युवा संघ नेपाल, कपिलवस्तु द्वारा भएको दीप प्रज्वलन कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका यूवाहरुको बृहत्त प्रस्तुती थियो भने कार्यक्रमको प्रमुख अतिथीको भूमिका नेकपा एमाले स्थायीं कमिटी सदस्य, लुम्बिनी प्रदेश सह इंचार्ज, लुम्बिनीप्रदेश सदस्य क. धनु अधिकारीले गर्नु भएको थियो भने , राष्ट्रिय युवा संघ नेपाल, कपिलवस्तु जिल्ला आयोजक कमिटीका संयोजक तिलकगिरीले कार्यक्रमको नेतृत्व गर्नु भएको थियो ।






खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया