

यस्तो छ दुर्घटनाग्रस्त विमानको अवस्था [फोटोफिचर]


काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ ।
उडानका क्रममा बुधबार बिहान विमान दुर्घटना भएको हो ।
ADVERTISMENT

विमानमा चालक दलका २ सदस्यसहित १९ जना एयरलाइन्सकै ‘टेक्निसियन’हरू सवार रहेको सौर्य एयरलाइन्सका उपमहाप्रबन्धक उमेश आचार्यले लोकान्तरलाई जानकारी दिए ।

दुर्घटना भएको सौर्य एयरका पाइलटलाई उद्धार गरेर अस्पताल लगिएको छ ।

पाइलट एमआर शाक्यलाई अस्पताल लगिएको विमानस्थलका प्रवक्ता सुझाव झाले जानकारी दिए ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया