

२४ किलाे बढी लागुऔषधसहित कपिलवस्तुबाट पाँचजना पक्राउ



कपिलवस्तुबाट प्रहरीले लागुओैषधसहित पाँच जनालाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय कृष्णनगर कपिलबस्तुबाट खटिएको प्रहरी टोलिले नेपालबाट भारततर्फ जादै गरेका तीन महिला र दुई जना पुरुषलाई पक्राउ गरेको हाे ।
प्रहरीले उनीहरूलाई चेकजाँच गर्दा जिल्ला धादिङ खनियाबास गा.पा.वडा ५ बस्ने सेति तामाङको साथबाट ५ किलोग्राम ५५५ ग्राम , जिल्ला धादिङ साबिक खनियाबास गा.पा.वडा नं.५ बस्ने रेगदोन तामाङको साथबाट ५किलोग्राम ३६५ग्राम , जिल्ला सल्यान सिद्द कुमाख गा.पा.४ बस्ने थल बहादुर रोकाको साथबाट ४ किलोग्राम ६१५ग्राम,जिल्ला धादिङ खनियाबास गा.पा.५ बस्ने साङ जोम तामाङनीको साथबाट ५किलोग्राम ४८० ग्राम र जिल्ला रुकुम भुमे गा.पा.२ घर भई हाल दाङ लमही न.पा ४ बस्ने भावना बुढाको साथबाट ३ किलोग्राम ५४५ ग्राम गरी जम्मा २४ किलो ५६० ग्राम लागु औषध चरेश जस्तो देखिने चिज बस्तु सहित नियन्त्रणमा लिई अनुसन्धान कार्य भई रहेको जनाएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया