
कपिलवस्तुको पिपरी घटनामा मृतक युवकको टाउको फेला, २ जना पक्राउ

कपिलवस्तु । कपिलवस्तु नगरपालिका वडा नम्बर ४ पिपरी गाँउमा हत्या गरिएका युवकको टाउको भेटिएको छ । युवकको हत्या गरी कुलोमा गाडिएको शव देखी २ सय मिटर पुर्व कुलोमा जलाएर गाडिएको अवस्थामा टाउको भेटिएको हो । शुक्रवार उनको टाउको भेटिएको हो ।
चारदिनअघि पिपरी स्थित खेतको बीचमा महराजगञ्ज नगरपालिका वडा नम्बर ६ भलवारीका २७ बर्षिया शिव कुमार कुर्मीको कुलोमा गाडिएको अवस्थामा सव फेला परेको थियो । उनको विभत्स हत्या गरी गाडेको अवस्थामा प्रहरीले फेला पारेको थियो । उनको शरीर र गुप्ताङ्ग जलेको अवस्थामा थियो ।
शिव कुमारको हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन । हत्याको आरोपमा स्थानीय पुष्पादेवी ९गुडिया० उपाध्याय र श्याम कुमार उपाध्यायलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरि बहादुर वलीले बताए । उनीहरूलाई गत सोमवार पक्राउ गरी अदालतबाट म्याद थपेर अनुसन्धान प्रकृयामा अघि बढाइएको छ ।
सम्बन्धित समाचार


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया