

कपिलवस्तुमा चार वर्षीया बालिका बलात्कृत



कपिलवस्तु । कपिलवस्तुमा एक चार वर्षीय बालिकामाथि बलात्कारको घटना बाहिर आएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका– ९ मा एक ४ बर्षिया बालिका बलात्कृत भएकी छिन ।
उनलाई छिमेक कै एक १४ बर्षिया बालले बलत्कार गरेको प्रहरीले जनाएको छ । शुक्रवार साँझ ६ बजेतिर घटना भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
घटना बारे जानकारी गराए पछि प्रहरीले घटनामा संलग्न बालकलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बलत्कारको आरोपमा एक जना बालकलाई नियन्त्रणमा लिएको बताए । ओरोपी बालक नाबालक रहेकोले उनको नाम भने सार्बजनिक गर्न नमिल्ने उनले बताए । पीडीत बालिकाको बुटवल प्रोदशिक अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा पोजेटिभ देखिएको पीडीत बालिकाका अभिभावले बताए ।
घटनामा संलग्न बालक बिरुद्ध अभिभावले शनिवार किटानी जोहेरी दिएका छन ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया