

लागू ओैषध सहित बाणगंगाबाट एकजना पक्राउ





कपिलवस्तु ।
कपिलवस्तुकाे बाणगंगाबाट प्रहरीले लागू ओैषध ब्राउन सुगर सहित एक युवकलाई पक्राउ गरेको छ । लागु औषध (ब्राउन सुगर) ३ ( तिन ) ग्राम ४१०(चार सय दश) मिलिग्राम र स्कुटी सहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको हाे ।
बिहिवार वाणगंगा नगरपालिका वडा नं. ११ देवपारस्थितमा लु ४१ प ९७६८ नं. स्कुटी चलाई आएका जिल्ला रुपन्देही बुटवल उप-महानगरपालिका वडा नं. १२ नयागाँउ बस्ने बर्ष २२ को तिलक थापाको साथबाट प्रहरीले उक्त परिमाणमा लागु औषध (ब्राउन सुगर) जस्तो पदार्थ फेला परेको जनाएको छ । पक्राउ परेका थापालाई शुक्रबार अदालतबाट दिन ५ को म्याद थप भई, ईलाका प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान कार्य भई रहेको पिपरा प्रहरीले उल्लेख गरेकाे छ ।
स्राेत Apo pipara


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया