

ग्लोबल आइएमइ बैँक, बनगाईद्वारा वित्तीय साक्षरता डिजिटल बैँकिङ्ग सम्बन्धी कार्याशाला



कपिलवस्तु ।
ग्लोबल आइएमइ बैँक कपिलवस्तु बनगाईद्वारा वित्तीय साक्षरता डिजिटल बैँकिङ्ग सम्बन्धी कार्यशाला सम्पन्न गरिएको छ । बढ्दो डिजिटल प्रयोग र सुरक्षा सावधानिलाई मध्यनजर गर्दै कर्याशाला गरिएको बैँक शाखाले जनाएको छ ।
बनगाई क्षेत्र वरपरका बैँकका करिब १ सय सदस्यहरुलाई वित्तीय साक्षरता तथा डिजिटल बैँकिङ्क सम्बन्धी कार्यशाला गरिएको शाखा प्रमुख मनोज शर्माले बताउनुभयो ।
कार्यशालामा मोबाइल बैङिक्ग, बैङिक्ग सुरक्षा, पैसालाई दिगो रूपमा के, कसरी, कहाँ, किन चलायमान गराउने लगायतका विषयमा प्रशिक्षण गरिएको थियो । शाखा प्रमुख शर्माले प्रशिक्षण गराउनुभएको थियो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया