

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा नयाँ ‘जलवायु पहरेदार’ कार्यक्रमको घोषणा



एजेन्सी
अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँ ‘जलवायु पहरेदार’ कार्यक्रमको घोषणा गर्नुभएको छ । युवाहरूलाई हरित रोजगारी प्रदान गर्न सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रम शुभारम्भ गरिएको उहाँले बताउनुभयो ।
बाइडेनले ट्विटरमा लेख्नुभएको छ,‘ हामी स्वच्छ ऊर्जा, वातावरण संरक्षण र जलवायु उत्थानशीलता कार्यक्रममा अर्को पुस्तालाई परिचालन गर्दैछौँ ।’ यो योजनाले २० हजारभन्दा धेरै युवालाई प्रशिक्षित गर्ने राष्ट्रपति बाइडेनले बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्युयोर्क पुगेका बाइडेनले जलवायु सङ्कटले सम्पूर्ण मानवताका लागि अस्तित्वको खतरा उत्पन्न गरेको चेतावनी समेत दिनुभएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया