

सुर्याेदय आधारभूत विद्यालयमा समिति गठन



कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित सूर्यादय आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठन गरिएको छ । शनिबार विद्यालयमा आयोजित कार्यक्रम मार्फत विद्यालयको आगामी कार्यकालका लागि विष्णु कुमार श्रेस्ठ नेतृत्वको विद्यालय व्यवस्थापन समिती र जानका उपाध्यय नेतृत्वको शिक्षक अभिभावक संघ गठन भएको विद्यालयका शिक्षक रेशमलाल खनालले जानकारी दिनुभएको छ ।
कार्यक्रममा बाणगंगा नगरपालिका शिक्षा युवा तथा खेलकूद विकास साखा प्रमुख खिमबहादुर जिसीको अध्यक्षता सहित वडा अध्यक्ष बाबुराम अर्यालको प्रमूख आतिथ्यताका बिच सम्पन्न भएको हो । कार्यक्रममा वडा अध्यक्ष अर्यालले विदालयको शैक्षिक गुणस्तर सँगै समग्र विकासका लागि नव गिठित विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै कार्यक्रममा शिक्षा शाखा प्रमुख खिमबहादुर जिसीले विद्यालयको बृहत्तर विकासका लागि विद्यलाय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको भुमिका महत्वपूर्ण रहने भन्दै सूर्याेदय आधारभूत विद्यालयको पछिल्लो प्रगति राम्र रहेको चर्चा गर्नुभयो । कार्यक्रममा वडा सदस्य शैलेन्द्र वेल्वासे, टोल विकास संस्था चप्परगाउँका अध्यक्ष यमलाल भट्टराई, लगाएतको आतिथ्यता रहेको थियो ।
विद्यालयका शिक्षक रेशमलाल खनालको संचलान रहेको कार्यक्रमले विद्यालय व्यवस्थापन समितिमा विष्णुकमार श्रेष्ठको अध्यक्षतामा उमेशचन्द्र पौडेल, अनिता पोख्रेल, दिपा सुनार खातुन, फुलकुमारी थारु, श्रीदेवी थारु, कोपिला पन्थ, शैलेन्द
बेल्वासे र धर्मराज भट्टराई रहेको समिति गठन गरको छ भने शिक्षक अभिभाक संघ तर्फ जानका उपाध्याय अध्यक्ष सहित मनोजराज पन्थी, सावित्रा पोख्रेल, समजिरन मिँया, बासुदेव कुँवर, यादव अधिकारी, ममता गौतम, कमला गिरी, रेशमलाल खनाल रहेको समिति गठन गरको छ ।


खबर सबै
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा







प्रतिक्रिया