

दिल्लीमा बाढीको वितण्डा : यमुना नदीले तोड्यो रेकर्ड, होचो स्थानका विद्यालय बन्द



एजेन्सी
भारतको राजधानी नयाँ दिल्लीलाई अविरल वर्षासँगैको बाढीले बेहाल बनाएको छ । दिल्ली भएर बग्ने यमुना नदीले बुधवार सबै रेकर्ड तोडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बुधवार राति यमुनाको जलस्तर २०८।८ मिटर मापन गरिएको छ । यसअघि सन् १९७८ मा यमुनाको जलस्तर २०७।४९ मिटर मापन गरिएको थियो ।
बुधवार यमुनाको जलस्तर खतराको सतहभन्दा २ मिटर माथि पुगेको छ । आगामी २४ घण्टामा समेत दिल्लीमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । बाढी प्रभावित क्षेत्रमा धारा १४४ लागू गरिएको छ भने होचा स्थानका विद्यालय बन्द गरिएको छ । हालसम्म १६ हजारभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ ।
बिहीवार बिहान ८ बजेसम्म यमुनाको जलस्तर २०८।३० मिटरसम्म पुग्ने पूर्वानुमान गरिएको छ । भारतको हरियाणासम्मको पानी बगेर दिल्ली हुँदै जाने गरेको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया