बजार खोज्दै बुद्धभुमि धन्कौलीका किसानको तरकारी (फोटो कथा)

कपिलवस्तु । यतिबेला कपिलवस्तुको बुद्धभुमि नगरपालिका धन्कौलीका किसान तरकारी खेतीको बजारीकरणमा व्यस्त छन् । उनीहरुले आफूले व्यवसायिक रुपमा उत्पादन गरेको तरकारी बिक्रि गरी आम्दानी लिने तयारी स्वरुप खेतको तरकारी टिपेर बजार सम्म बिक्रिका लागि लैजाने गर्दछन् ।
कपिलवस्तुमा बुद्धभुमि नगरपालिका वडा नम्बर १० धन्कौली तरकारी खेतीमा सबैभन्दा बढी उत्पादन हुने वडा हो । यहाँका अधिकासं कृर्षकहरु व्यवसायिक तरकारी खेती गर्ने गर्दछन् । यो वडा जिल्लामै तरकारी उत्पादनमा अग्रणी स्थानमा पर्ने गर्दछ ।

खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री

प्रतिक्रिया