

माछा मार्न गएका युवक डुबेर वेपत्ता



पाल्पा । पाल्पामा माछा मार्ने क्रममा खोलामा डुबेर एक जना युवक वेपत्ता भएका छन् । तिनाउ गाउँपालिकास्थित आरखोदीको दोभान खोलामा माछा मार्ने क्रममा नदीमा डुबेर तिनाउ–१ कचलका ३२ वर्षीय भुपाल सुनारी वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको हो ।
वेपत्ता भएका सुनारीसँगै माछा मार्न गएका २२ वर्षीय रुद्र खत्री र २४ वर्षीय राजन पुनले दिएको सूचना अनुसार बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सुनारीले लगाएको कपडा र चप्पल खोला किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । शनिबार बेलुकी ४ बजेतिर सुनारी वेपत्ता भएका हुन् ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया