

घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयो



पाल्पा । पाल्पाको रामपुर नगरपालिका–५, भम्बकमा घाँस काट्ने क्रममा करेन्ट लागेर मंगलबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुने ३४ वर्षीय गोविन्द कुमाल रहेको प्रहरीले जनाएको छ ।
घर नजिकैको बारीमा घाँस झार्ने क्रममा कुमाललाई करेन्ट लागेको प्रहरीले जनाएको छ । घाँसको डाला नांगो तारमा अड्किएपछि सोही डाला तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका हुन् ।
उनलाई रामपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया