

करेन्ट लागेर ट्रक चालकको मृत्यु



बाँके । बाँकेमा करेन्ट लागेर ट्रक चालकको मृत्यु भएको छ। राप्तीसुनारी गाउँपालिका(२ समशेरगंज बस्ने ३२ वर्षीय खुमबहादुर रोक्काको मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार बिहान भीमदत्त नगरपालिकाबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ३९५३ नम्बरको ट्रकले बिजुलीको मेन लाइनमा छुँदा चालकको मृत्यु भएको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया