

छाताले छपक्कै कीर्तिपुर (फाेटाे फिचर)



काठमाण्डाै
एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल अहिले पानी परेर रोकिएको छ । उपाधिका लागि कीर्तिपुर मैदानमा भइरहेकाे नेपाल र यूएईबीचको खेल वर्षाका कारण प्रभावित भएको हाे । त्यसअघि पनि केहीबेर पानी परेर रोकिएको खेल पुनः सुरु भएको थियो ।
नेपाल र यूएईबीचकाे फाइनल खेल हेर्न हजाराैँ दर्शक कीर्तिपुर मैदानमा पुगेका छन् । पानी परिरहे पनि खेल सुरु हुने आशमा रहेका दर्शकहरु छाता ओढेरै प्रतिक्षारत छन् ।
कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रन बनाएको छ । अहिले मैदानमा कभरले छोपिएको छ ।










सबै तस्बिर : क्यान


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया