

नयाँ वर्ष मनाउन पाल्पा पुगेका युवकको तालमा डुबेर मृत्यु



बुटवल । नयाँ वर्ष मनाउन भन्दै घुमफिरका लागि पाल्पा पुगेका एक युवकको तालमा डुबेर मृत्यु भएको छ । नयाँ वर्षका अवसरमा पाल्पाको तिनाउ गाउँपालिका ३ स्थित भुतखोला गएका रुपन्देहीको सिद्धार्थनगर–१२ का ३० वर्षीय शिवम जैशवालको मृत्यु भएको हो ।
प्रहरीका अनुसार भुतखोलाको तालमा डुबेर घाइते भएका उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवाल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया