

दिपेन्द्रको उत्कृष्ट प्रदर्शनमा नेपालको लगातार दोस्रो जित



आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले लगातार दोस्रो जित निकालेको छ।
नेपालको जितका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ११६ बलको सामना गर्दै ८५ रनको योगदान गरे। त्यस्तै कुशल मल्लले ६७ बलमा ८१ रनको पालि खेले।
टस हारेर पहिला ब्याटिङ् गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रनको लक्ष्य जोडेको हो। जवाफी ब्याटिङमा उत्रेको नेपालले ३ ओभर बाँकी छदै ३ विकेटले पराजित गरेको हो।
नेपालका लागि कप्तान सन्दीप लामिछाने ३ विकेट लिदाँ कुशल मल्लले २ विकेट लिए। यस्तै दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र सोमपाल कामीले १ विकेट लिए।
स्कटल्याणडका लागि माइकल लेस्कले अविजीत ८५ बलमा १०७ रन जोडे।
नेपालले यसअघि नामेबियालाई हराएको थियो।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया