

सडक दुर्घटनामा परी भारतमा अर्घाखाँचीका युवकको ज्यान गयो



अर्घाखाँची । भारतमा भएको सडक दुर्घटनामा परी अर्घाखाँचीका एक युवकको मृत्यु भएको छ ।
अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर –७ बामरुक गैराटोलका २० वर्षीय सिदास भुसालको सडक दुर्घटनामा परी भारतको गुडगाँवमा मृत्यु हो ।
लामो समयदेखि मृतक भुसालका बुबा भिमबहादुर भुसाल भारतमै बेपत्ता रहनुभएको छ । त्यसपछि बाथ र प्रेसर रोगबाट ग्रस्त रहुनुभएकी आमा मिनाकुमारी भुसालको उपचार एवं पालनपोषणको समस्या टार्न भुसाल पढाइ छोडेर रोजगारीका लागि भारत गएको स्थानीय रमेश भट्टराईले जानकारी दिनुभयो ।
कारको ठक्करबाट गम्भीर घाइते हुनुभएका भुसालको उपचारको क्रममा मृत्यु भएको भट्टराईले जानकारी दिनुभयो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया