

क्रिकेट विश्वकप लिग २ : नेपालमा खेल्न आउने स्कटल्याण्डको टिम घोषणा



काठमाडौं
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आगामी फेब्रुअरी १४ देखि २१ सम्म नेपालमा हुने त्रिकोणात्मक शृंखलाका लागि स्कटल्याण्डको टोली घोषणा भएको छ ।
रिची बेरिङटनको कप्तानीमा रहेको १५ सदस्यीय टोलीमा दुई नयाँ अनुहार समावेश छन् भने पछिल्लो पटक लिग २ का बेला नामिबिया भ्रमणमा गएका एड्रीएल नेइल टिममा छैनन् ।
युवा खेलाडी ज्याक जर्भिस पहिलो पटक टिममा हटाउँदा लिएन नेयलरलाई डेभलपमेन्ट प्लेयरको रुपमा टिममा राखिएको क्रिकेट स्कटल्याण्डले जनाएको छ ।
प्रशिक्षक शान बर्जरका लागि स्कटल्याण्डको प्रशिक्षकको रुपमा यो अन्तिम टुर हुनेछ । यस पछि उनी समरसेटको ब्याटिङ र सहायक प्रशिक्षकको भूमिकामा देखिनेछन् ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया