

बुर्किनाफासोमा जिहादी समूहकाे आक्रमणमा परि १८ जनाको ज्यान गयाे



एजेन्सी
बुर्किनाफासोमा जिहादी समूहले दुई छुट्टाछुट्टै आक्रमण गरेको छ । ती घटनामा परि सेनालाई सहयोग गर्ने १६ सहयोगीसहित कम्तीमा १८ जनाको ज्यान गएको छ ।
बुर्किनाफासोको उत्तर र उत्तरपश्चिममा सेनालाई सहयोग गर्ने एक नागरिक समूहमाथि आक्रमण भएको हो । पश्चिम अफ्रिकाको भूपरिवेष्ठित देश बुर्किनाफासो गरिब र सुरक्षाका हिसाबले विश्वको अस्थिर देशमध्ये एक हो । त्यहाँ द्वन्द्वका कारण दशौँ हजारको ज्यान गएको छ भने झण्डै २० लाख मानिस विस्थापित भएका छन् ।
उत्तरी प्रान्त बामामा बिहीवार पनि आक्रमणको घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुई वटा आक्रमणमा भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण आउन भने बाँकी नै छ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया