

दाङ र पाल्पामा दुईजना मृत फेला



कपिलवस्तु । दाङ र पाल्पामा दुईजना मृत फेला परेका छन् ।
प्रहरीका अनुसार दाङको गढवा गाउँपालिका–८, डाँडागाँउ बस्ने ५२ वर्षीय डम्फु चौधरी आफ्नै घरको सुत्ने कोठामा मृतावस्थामा फेला परेका छन् ।
यस्तै पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६, पटुवाचौर बस्ने ६० वर्षीय बेदबहादुर बलाल सोही ठाउँस्थित नेप्टा भीरमा मृतावस्थामा फेला परेका छन् । गएको आइतबार आफन्तकोमा गएकामा घर नफर्केपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया