

युक्रेनी सहर सोलेदार कब्जा गरेको रुसको दाबी, रुसले ‘सूचनाको हल्ला’ फैलायाे : युक्रेन

एजेन्सी
रुसले पूर्वी युक्रेनको सहर सोलेदार कब्जा गरेको दाबी गरेको छ । महिनौँको असफलतापछि सोलेदार सहर कब्जा गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
रुसको यो दाबीलाई युक्रेनले ‘सूचनाको हल्ला’ फैलाएको भनेर टिप्पणी गरेको छ ।
नुनखानीको सहर सोलेदार र आसपासमा आक्रमणका घटना भइरहेका युक्रेनको भनाइ छ । तर अमेरिकामा रहेको इन्स्टिच्युट फर द स्टडी अफ वारले रुसी सुरक्षाकर्मीले सोलेदार सहर कब्जा गरेजस्तो देखिएको उल्लेख गरेको बीबीसीले जनाएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोलेदार र छिमेकी बाख्मुटको रक्षा गर्न आफ्ना सेनालाई आवश्यक पर्ने सबै किसिमका सैन्य सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।


खबर सबै
-
अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना







प्रतिक्रिया