

भियतनाममा यस वर्ष ३ लाखभन्दा धेरैमा डेङ्गीको सङ्क्रमण : सङ्क्रमितमध्ये १ सय २२ जनाको ज्यान गएको विवरण सार्वजनिक



एजेन्सी
भियतनाममा यस वर्ष अहिलेसम्म ३ लाख भन्दा धेरै जनामा डेङ्गीको सङक्रमण देखिएको छ । अहिलेसम्म ३ लाख २५ हजार ६ सय ४ जनामा डेङ्गी देखिएको हो ।
डेङ्गी ज्वरोका बिरामीमध्ये १ सय २२ जनाको ज्यान गएको भियतनामको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विवरण अनुसार गएको वर्षको तुलनामा भियतनाममा डेङ्गी सङ्क्रमितको सङ्ख्या झण्डै पाँच गुणाले बढेको छ ।
त्यसैगरी जनवरी र नोभेम्बरको बीचमा २ सय ६९ जनामा इन्सेफलाइटिस सङ्क्रमण देखिएको र त्यसबाट ५ जनाको ज्यान गएको भियतनामको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया