

कृष्णनगर नगरपालिकाकाे ७६ कराेडकाे बजेट सार्वजनिक

अजय मिश्र, कृष्णनगर , असार ३०
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ७६ करोड बराबरको बजेट नीति तथा कार्यक्रम मार्फत सार्वजनिक गरेको छ । बिहीबार कृष्णनगर नगरपालिकाको आठौं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बजेट सार्वजनिक गरिएकाे छ ।
आ.ब. ०७९/०८० संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण शसर्त अनुदान, राजस्व बांडफांड, समपुरक अनुदान, विशेष अनुदान, माैजदात रकम कुल बजेट ७६ करोड ३२ लाख ४५ हजार बजेट विनियोजन गरिएकाे प्रमुख प्रशासकिय अधिकृत राम चन्द्र ढकालले बताउनुभयाे ।
यस बर्षमा नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ तथा आवश्यक पुर्वाधारर केही, बहुवर्षिय याेजनाहरुमा बजेट बांडफांट गरिने नगर प्रमुख रजत प्रताप शाहले बताउनुभयाे । उनले अबकाे याेजना कार्यक्रममा विकास तर्फ विशेष बजेट विनियोजन गर्ने बताए ।
कार्यक्रममा नगरपालिका भित्रका तीन जना उत्कृष्ट शिक्षक तथा पत्रकार तर्फबाट अंकुश कुमार श्रीवास्तव नगद रकम सहित सम्मान पत्रबाट सम्मानित गरिएको थियो l


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया