वाणगंगा ९ मा युवाको एक टिम राप्रपा प्रवेश

भलवाड                                                              बाणगंगा नगरपालिका वडा नं.९ मा एक युवाको टोली राप्रपामा प्रवेश गरेका छन् । वडा नं ९ मा घरदेलो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि किशोर थारु, शिव बहादुर बस्नेत, केशव अधिकारी, सन्तोष थापा, दिनेश रायमाझि लगायतको टोली राप्रपामा प्रवेश गरेका हुन् ।

यस्तै स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी रहेको बेला बाणगंगामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले घरदैलो कार्यक्रमलाई तीब्रता दिएको छ ।                                                                               मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यका उम्मेदवारका साथमा राप्रपाले बाणगंगामा चुनाव लक्षित घरदैलो अभियानलाई तीब्रता दिएको छ ।

प्रतिक्रिया

खबर सबै