

बाणगंगा ८ मा एमाले उम्मेद्धार घरदैलो तथा मतदाता भेटघाटमा व्यस्त



कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न।८ मा नेकपा एमालेले मतदाता भेटघाट, प्रचार प्रसार तथा घरदैलो अभियानलाई तिब्रता दिएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै चुनाव प्रचार प्रसार कार्यक्रम तथा घरदैलो अभियानलाई पार्टीले तिब्रता दिइएको हो । एमालेको तर्फबाट नगरमै कान्छो वडा नं। ८ का वडाध्यक्षका उम्मेद्वार बाबुराम अर्याल, महिला सदस्यमा जुना देवी थारु, दलित महिला सदस्यमा शारदा परियार र खुल्ला सदस्यहरुमा शैलेन्द्र बेल्बासे, विश्वास जिसी गरि ५ जनाको सक्रिय टिमले मोर्मी टोल क्षेत्रमा मतदातासंग भेटघाट गरि घरदैलो कार्यक्रम गरेको छ ।
मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य बिमला घिमिरे, जिल्ला ईन्चार्ज बलराम अधिकारी, प्रदेश कमिटि सदस्य गुणानिधि भुसाल, भोजराज थारु, निर्वाचन परिचालन कमिटि वडाका संयोजक तथा पार्टीका वडा ईन्चार्ज टुकलाल गैरे, अनेरास्ववियुका जिल्ला अध्यक्ष लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया