

कार्यकर्तालाई चुनावी प्रचारमा लाग्न नगरसभपती थापाको आग्रह

कपिलवस्तु, वैशाख १६
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा नेपाली कांग्रेसले चुनावी प्रचार प्रसारलाइ तिव्रता दिन सबै कार्यकर्तालाई आग्रह गरेको छ । आसन्न बैशाख ३० गते हुने स्थानिय तहको चुनावलाई केन्द्रित गर्दै कांग्रेसले आफ्ना कार्यकर्तालाई चुनावी प्रचारमा लाग्न आग्रह गरेको हो ।
नगर सभापति विष्णु थापाले नेपाली कांग्रेस बाणगङगा नगर कार्य समितिको कार्यालय ४ नम्बर जितपुरमा कार्यकर्ता सङगको भेटघाट कार्यक्रममा प्रचार प्रसार अभियानलाई प्राथमिकता दिनु पर्ने बताउनु भयो । उहाँले `समुन्नत नगरपालिका सुखी नगरवासि´को परिकल्पना पूरा गर्नको लागि बाणगङगा नगरपालिकामा नेपाली कांग्रेसलाई विजयी गराउनुपर्ने दाबी गर्नुभयो ।


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया