

वडाध्यक्ष पदका उम्मेदवार घनश्याम चतुर्वेदी जुटे घरदैलोमा



कपिलवस्तु, कृष्णनगर बैशाख १६ । कपिलवस्तु बैशाख ३० स्थानिय निर्वाचनको लागी कृष्णनगर नगरपालिका वडा नं १० वडाध्यक्ष पदका प्रत्याशी घनश्याम प्रसाद चतुर्वेदीले प्रत्याशी वडा सदस्य हरू सहित घर दैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।
घनश्याम प्रसाद चतुर्वेदी बहुजन शक्ति पार्टीको
तर्फबाट उम्मेदवारी दिएका वडाध्यक्ष तथा सदस्यहरुले चुनावी प्रचार प्रसार अगाडी बढाएका हुन।
घरदैलो कार्यक्रममा वडा नं. १० का सौनहवा, खैरा, अमौली, औरहवा, बसवरीया, बकौली, विद्यानगर लगायतका गाँउमा घर दैलो अभियान लाई तिब्रता दिएको
जानकारी गराईएको छ l
निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनतामा उल्लासका साथ बहुजन शक्ति पार्टी (BSP) लाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया