

सामाजिक सञ्जाल प्रचार–प्रसार उपसमितिमा सुशान्त पाेख्रेल




नेपाल विद्यार्थी संघका नेता सुशान्त पाेख्रेल कांग्रेसको केन्द्रीय निर्वाचन प्रचार-प्रसार समिति अन्तर्गतको सामाजिक सञ्जाल प्रचार–प्रसार उपसमिति सदस्यमा मनोनित भएका छन् ।
कांग्रेस केन्द्रीय सदस्य राजेन्द्र कुमार केसीको संयोजकत्वमा गठित समितिले कपिलवस्तु जिल्लाका नेता पाेख्रेललाई मनोनित गरेको हो ।
पाेख्रेलले स्थानीय निर्वाचनका क्रममा कांग्रेसको प्रचारप्रसारलाई युवा तथा अन्य मतदाता माझ सार्वजनिक गराउन भूमिका खेल्ने उपसमितिले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया