

कृष्णनगर नगरपालिकाले व्यक्तिगत घटना दर्ता सप्ताह मनाउने




अजय मिश्रा,
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले राष्ट्रिय रुपमा रहेको कार्यक्रम अन्तर्गत व्यक्तिगत घटना दर्ता सप्ताह २०७९ बैशाख १-७ गते सम्म मनाउने नगरले जनाएको छ । जसमा नगरपालिकाले जन्म, मृत्यु, बसाईसराई, विवाह र सम्बन्ध विच्छेद जस्ता घटना ३५ दिन भित्रै दर्ता गराउन समेत नगरले अनुरोध गरेको छ ।
घटना दर्ता गराई सके पछि सबैलाई सहज हुने भएकाले पनि घटना दर्ता सप्ताहमा सहयोग गर्ने नगर प्रमुख रजत प्रभात शाहले नगरबासीलाई अनुरोध समेत गर्नुभएको छ ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया