

कृष्णनगरबाट हराएका वालक पोखरामा भेटिए

चन्द्रौटा-कपिलवस्तुको कृष्णनगरबाट हराएका वालक संम्पर्कमा आएका छन । आइतबार साँझ करिव ७ बजे देखि कृष्णनगर १ पुरानो १३ वर्षीय विपिन भट्टराइ कास्किो लेकसाइडमा प्रहरीको संम्पर्कमा आएको जानकारी दिएको छ । कृष्णनगर प्रहरीका अनुसार वालको हुलिया र प्रहरी संचार मार्फत देशभर जानकारी गराएको जनाएको छ । कास्किको लेकसाइड प्रहरीमा सुरक्षित रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।उक्त घटना बारे प्रहरीले अनुसन्धान गरीरहेको छ ।
रातको १२ वजे सम्पर्कमा आएका वालकको उद्ददारको लागि परीवार गएको बुबा बाबुराम भट्टराईले जानकारी दिनु भयो ।
अर्घाखाँचीको भुमिकास्थान गाउँपालिकामा घर भइ कृष्णनगरमा होटल देउराली रेस्टोरेंट एण्ड लज संचालन गर्दै आएका बाबुराम भट्टराइका छोरा विपिन कृष्णनगर बजार देखि आइतवार साझ ७ बजे देखि बेपत्ता रहेका थिए ।
कृष्णनगरमा बसोवास गर्दै आएका बाबुराम भट्टराईको छोरा विपिन भट्टराइ आईतवार(हिजों) देखि सम्पर्क बिहिन बनेको पारिवारिक स्रोतले जनाएको छ ।
बुबा बाबुराम भट्टराइले भने ‘अहिले छोरा संम्पर्कमा आएका छन हामी खुशी छौ , उद्ददारको लागि कास्कि जादैछौं केहिबेर मा पुग्छौ अरु थप विषयको बारेमा अहिले भन्न असमर्थ छौ उनले भने ।


खबर सबै
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो









प्रतिक्रिया