कपिलवस्तुमा ईटा उद्योगमा एक युवक मृत भेटिए

कपिलवस्तु                                                                 कपिलवस्तुको इटा उद्योगमा  एक जना युवक मृत फेला परेका छन् । जिल्लाको शिवराज नगरपालिका–६ शन्धी बस्ने २४ वर्षीय बुढे भन्ने पुजारी केवर्ट सोही नगरपालिका–९ भगवानपुरस्थित मोती इँट्टाभट्टा उद्योगमा शुक्रबार मृत फेला परेको र घटनाको  अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै