

कपिलवस्तुमा ५ टन केराउ सहित भारतीय ट्रक नियन्त्रण



कपिलवस्तु कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाको सिमावर्ती क्षेत्रबाट ५ टन केराउसहित भारतीय ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यशोधरा गाउपालिका–७ मर्यादपुरबाट प्रहरीले अबैध मटर (केराउ) बरामद गरेको हो । प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरी टोलिले नेपालबाट भारतको इटवातर्फ जांदै गरेको अबैध पाँच टन मटर (केराउ) सहित यू पि ५५ टी २२९५ नम्बरको ट्रक बरामद गरिएको हो । उक्त केराउ सहितको ट्रक र ट्रक चालक भारतको जिल्ला सिद्धार्थनगर ग्राम इटवा बस्ने बर्ष २७ को धन प्रकाश अग्रहरीलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताए ।
बरामद गरिएको केराउ सहितको ट्रक आवश्यक कारबाहीको लागि भन्सार कार्यालय सुठौली पठाउने तयारी भईरहेको प्रहरी नायब उपरिक्षक भण्डारीले बताए ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया