

समाजसेवि पाण्डेले जन्म दिनको अवसरमा दिए ३० घर परिवारलाई न्यानो कपडा



भगवती न्यौपाने
जन्म दिनमा मानिसहरु केक काट्ने पाटी गर्ने गर्छन तर वाणगंगा नगरपािलका वडा नम्बर ८ मोर्मिका समाजसेवि टिआर पाण्डेले (तिलक) आफनो २६ औं जन्म दिनको अवरमा न्यानो कपडा वितरण गरेका छन् ।
अत्यधिक चिसो बढेपछि त्यसबाट बच्न र बचाउन विपन्न वाणगंगा र मधुवानका करिव ३० घर परिवारलाई न्यानो कपडा वितरण गरेका हुन् ।
आर्थिक अवस्था कमजोर भएका अत्यान्तै गरिव जो कमाउन जान नसक्ने गरिव परिवारलाई चिसो मौसममा थोरै भएपनि राहत मिल्ने अपेक्षा सहित न्यानो कपडा सिरक डसिना सहयोग गरेको उनको भनाइ छ । उक्त कार्यक्रममा समाज सेवि चन्द्रकान्त पोख्रोल सिके,विसाल आचार्य, दामुदर न्यौपाने आयोग क्षेत्री लगायत पत्रकार उपस्थिति रहेको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया