

सहिदको सम्झनामा दिप प्रज्वलन



पहिलो पाइला नेपाल बुटवल शाखाले सहिद दिवस को अबसर पारी देश को लागि आहुती दिने अमर सहिदहरुको सम्झनामा बुटवल चार ट्राफिक चोक मा “दिप प्रज्वलन” कार्यक्रम सम्पन्न गरेको छ। विगतका बर्षहरुमा जस्तै यश वर्ष पनि पहिलो पाईला नेपाल वुटवल शाखाले कार्यक्रम गरेको हो।हुदैन बिहानि मिरमिरे तारा झरेर नगए बन्दैन देश दुई चार सपूत मरेर नगए भन्ने भनाईलाई उद्दत गर्दै देशको आमूल परिवर्तनको लागि आफ्नो ज्यान गुमाउनेहरुको सम्मानको लागि उक्त कार्यक्रम गरिएको थियो ।उक्त कार्यक्रमको अध्यक्षता सस्थाका शाखा अध्यक्ष पारस मरासिनीले गर्नु भएको थियो भने प्रमुख अतिथि सस्थाकै सल्लाहकार गङाधर न्यौपाने आतिथ्यता लिनुभएको हो भने उक्त कार्यक्रम सरस्थाकै सह-सचिमा रमेश पछाईको संचालनमा रहेको थियो।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया