

कपिलवस्तुमा कारको ठक्करबाट वाणगंगा ९ का युवाको मृत्यु



कपिलवस्तु कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर १ बैरियामा सवारि साधनको ठक्करबाट १ जनाको मृत्यु भएको छ । आवर विज्डम बोर्डिङ स्कुलको अगाडि गतराती सवारी साधनको ठक्करबाट भलवाड ९ का २२ बर्षाका प्रज्वल भुसालको मृत्यु भएको हो ।
पिपरामा रहेको काठमाडौ भेलीका संचालक समेत रहेका भुसाललाइ कारले ठक्कर दिदा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी होटेलबाट डेलिभरिका लागि खाजा नास्ता पुर्याउन जादा सो घटना घटेको हो । ठक्कर दिने सवारी साधन फरार रहेको छ । फरार सवारी साधनको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया