कपिलवस्तुमा कारको ठक्करबाट वाणगंगा ९ का युवाको मृत्यु

 कपिलवस्तु                                                         कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर १ बैरियामा सवारि साधनको ठक्करबाट १ जनाको मृत्यु भएको छ । आवर विज्डम बोर्डिङ स्कुलको अगाडि गतराती सवारी साधनको ठक्करबाट भलवाड ९ का २२ बर्षाका प्रज्वल भुसालको मृत्यु भएको हो ।

पिपरामा रहेको काठमाडौ भेलीका संचालक समेत रहेका भुसाललाइ कारले ठक्कर दिदा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी होटेलबाट डेलिभरिका लागि खाजा नास्ता पुर्याउन जादा सो घटना घटेको हो । ठक्कर दिने सवारी साधन फरार रहेको छ । फरार सवारी साधनको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

खबर सबै