

कपिलवस्तुका जेयष्ठ नागरिक न्यौपानेको १०२ बर्षको उमेरमा निधन



कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा १ वैरीयाका लालमणि न्यौपानेको १०२ वर्षको उमेरम निधन भएको छ । पुर्व ब्रिटिस आर्मी रहनुभएका उहाँ दोस्रो बिश्व युद्धको लडाइमा समेत सहभागी हुनुभएको थियो । न्यौपानेको १०२ बर्षको उमेर मृत्यु भएको हो ।
जागिरको अवकाशपछि बाणगंगामा नेपाली कागेंसको सगंठन मजबुत पार्न उहाले उल्लेखनीय भुमिका खेल्नुभएको समाजसेवि डोलकराम घिमिरेले बताउनुभयो । । उहाँका २ छोरा र २ छोरी हुनुहुन्छ । न्यौपाने कपिलवस्तु जिल्लाकै जेष्ठ नागरिकका रुपमा समेत परिचित हुनुहुन्थ्यो ।
उहाँले दर्जनौ सघं सस्थामा आवद्ध भई नेतृत्वदायी भुमिका निर्वाह गर्दै सक्रिय राजनिति र सामाजिक क्षेत्रमा काम गर्नु भएको थियो । न्यौपानेको बि.स. १९७६ साल जेठ ५ गते शितगंगाको सिमलपानीमा जन्म भएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया