

बाँध सुरक्षाको लागि बनाईएको गेटले च्यापेर बाणगंगामा एककाे मृत्यु



कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा गेटले च्यापेर एक जनाको मृत्यु भएको छ । बाणगंगा वडा न. २ मा रहेको श्रृङ्गगीघाट सिचांई जल उपभोक्ता समितिको बाध सुरक्षाको लागि बनाईएको गेटले च्यापेर गेट पालेको मृत्यु भएको हो । ५९ बर्षका खिम बहादुर थापाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रृङ्गगीघाट सिचांई जल उपभोक्ता समितिको गेट सुरक्षित नहुदाँ थापाको मृत्यु भएको प्रहरीको अनुमान छ । थपा विगत १२ बर्ष देखि त्यहाँ कार्यरत रहेका थिए । थापाको मृत्युले कार्यसमिति स्तब्ध भएको छ । मृतक थपाको परिवारलाई उपभोक्ता समितिले सक्दो सहयोग गर्ने समितिले जनाएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया