

अनेरास्ववियु कपिलवस्तु सचिबको जिम्मेवारीमा बि .क

नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुको सचिबको जिम्मेवारीमा रतन बि .कले पाएका छन् । अनेरास्ववियु कपिलवस्तुको दोस्रो सचिवालय बैठकले बि. क लाई सचीवको जिम्मेवारी प्रदान गरेको ।
गौतम बुद्धबहुमुखी क्याम्पस कमिटी गोरुसिङ्गे को अध्यक्ष रहि, बिद्यार्थी राजनिति सुरु गरेका बि . क ले करिब १ दशक बढी सक्रिय रुपमा विद्यार्थी राजनिति गर्दै आएका छन् । उनीसंग अनेरास्ववियुको जिल्ला कमिटि सदस्य , क्षेत्रीय सदस्य, जिल्ला सदस्य, सचिवालय सदस्य, केन्द्रिय सदस्य र जिम्मेवारी सम्हालेको अनुभव छ ।
जिल्ला सचिबको जिम्मेवारी पाएसंगै बि . कले संगठनलाई सशक्त र मजबुत बनाउनमा आफ्नो विशेष भुमिका रहने बताए छ्न । उनले सबैको सल्लाह र सुझाव अनुसार संगठनलाई अगाडि बढाउने प्रतिवद्धता र सबैको हितमा काम गर्ने कुरा समेत व्यक्त गरेका छ्न ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया