
अनेरास्ववियु कपिलवस्तु सह-संयोजकको जिम्मेवारी खनाललाई

नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुको सह संयोजकको जिम्मेवारी अन्जित खनालले पाएका छन् । अनेरास्ववियु कपिलवस्तुको दोस्रो सचिवालय बैठकले खनाललाई सह संयोजकको जिम्मेवारी प्रदान गरेको हो ।
वि.स.२०६९ सालमा बाणगंगा बहुमुखी क्याम्पसको क्याम्पस कमिटिको सह सचिव भई बिद्यार्थी राजनिति सुरु गरेका खनाल १ दशक बढी सक्रिय रुपमा विद्यार्थी राजनिति गर्दै आएका छन् । उनीसंग अनेरास्ववियुको जिल्ला कमिटि सदस्य, कोषाध्यक्षको जिम्मेवारी सम्हालेको अनुभव पनि छ ।
जिल्ला सह संयोजकको जिम्मेवारी पाएसंगै खनालले संगठनलाई सशक्त र मजबुत बनाउनमा आफ्नो विशेष भुमिका रहने बताए । उनले सबैको सल्लाह र सुझाव अनुसार संगठनलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त समेत गरे


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया