

कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा शोक बिदा



कपिलवस्तु ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा आज शोक विदा हुने भएको छ । गाउँकार्यपालिका सदस्य केवली पासीनको पुस १० गते निधन भएकाले गाउँपालिकाले शोक विदा दिने भएको हो । पासीनको भएको असामाहिक निधनले गाउँपालिकामा अपुरणीय क्षति पुग्न गएको भएको भन्दै पालिकाले दुखको यस घडीमा मृत आत्माको चिर शान्तिको कामना समेत गरेको छ ।
‘सोमबारका दिन शुद्धोधन गाउँपालिका कार्यालय र अन्तर्गतका सम्पूर्ण कार्यालयहरु, शैक्षिक संस्थाहरु समेतमा शोक बिदा दिने निर्णय भएकोले सम्बन्धित सबैमा यो सूचना प्रकाशन गरिएको छ ।’ गाउँपालिका अध्यक्ष निसार अहमद खाँद्धारा हस्ताक्षरित सुचनामा भनिएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया