

ज्ञानज्याेतिले मनायो बार्षकाेत्सव



रामबहादुर गन्धर्व,कपिलवस्तु । कपिलवस्तु ज्ञानज्याेति शिक्षा सदन बाणगंङ्गा ६बैदौलीले आफ्नाे १३औँ बार्षिकाेत्सव तथा अभिभावक भेला मंगलबार एक कार्यक्रमकाे आयोजना गरि सम्पन्न गरेको छ।बार्षिकाेत्सव/भेलाकाे उद्वघाटन गर्दै कार्यक्रमका प्रमुख/बिशिस्ट अतिथि सुकदेव थारू,भिष्मराज भुसालले बिधालयकाे शैक्षिक गुणस्तर ,प्रगतिकाे प्रशंसा गर्दै शब्य बिधार्थी उत्पादन गर्नुका साथै बिद्यालयलाई नमुनाका रूपमा स्थापित गर्न सबैकाे सहयोग अपरिहार्य रहेको बताउदै आफुहरूले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै कार्यक्रममा लक्ष्मणघाट सामुदायिक बनका अध्यक्ष हुमनाथ भट्टराई ,स्थानीय समाजसेवी नमनारायण न्यौपाने ,बुद्धिजीवी चिरञ्जीवी गिरी लगाएतले आफ्ना भनाइ सहित शैक्षिक सफलताको शुभकामना दिएका थिए। यसै बिच बिद्यालयले स्थापनाकाल देखि अध्यापन गराउदै आएका शिक्षकहरूकाे उच्च मुल्यांकन गर्दै खादा र सम्मान पत्रले सम्मान गरेको छ।यसरी सम्मानित हुनेहरूमा बिद्यालयकि सहायक प्र.अ. रितादेवी अर्याल ,सहायक प्र.अ./लेखापाल प्रकाश बि.क. शिक्षिका सीता खनाल र कार्यालय सहयोगी सरिता पौडेल रहेका छन ।साे अवसरमा बिद्यालयले विभिन्न भेष भुषा कला संस्कृति सहितकाे नृत्य पनि प्रस्तुत गरेको थि।विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि ,स्थानिय समाजसेवी ,बुद्धिजीवी शेयर सदस्य ,अभिभावक ,शिक्षक प्रतिनिधि ,शुभेच्छुक लगाएतकाे उपस्थिति रहेको कार्यक्रम रितादेवी अर्यालकाे स्वागत मन्त्ब्य,प्रकाश बि.क.काे सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया