

सर्वाेच्चमा भोलि फुलकोर्ट बैठक बोलाएर मंसिर १५ देखि गोलाप्रथा लागू गर्ने सहमति



काठमाडौं
सर्वोच्च अदालतमा भोलि (बिहीबार) पूर्ण बैठक (फुलकोर्ट) बोलाएर मंसिर १५ गतेदेखि गोला प्रथाबाट इजलास गठन गर्ने सहमति भएको छ ।
बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाहेकसहित अन्य न्यायाधीशहरुबीच भएको छलफलले भोलि फुलकोर्ट बैठक डाकेर मंसिर १५ गतेदेखि गोला प्रथाबाट इजलास तोक्ने सहमति गरेको हो ।
प्रधानन्यायाधीशले इजलास गठन र मुद्दाको पेशी तोक्दै आएको उक्त सर्वाेच्चको नियमावली संशोधनसँगै राजपत्रमा प्रकाशित भइसकेको छ ।
अब, मुद्धाको पेशी गोला प्रथाबाट तोकिने भएपछि इजलास बहिस्कार गर्दै आएका न्यायाधीशह इजलास फकिर्नने बताइएको छ । तर, नेपाल बार एशोसिएसन भने प्रधानन्यायाधीश जबराको राजीनामा बाहेकका सहमति नगरिने भन्दै आन्दोलनरत रहेको छ ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया